कोअलाको वंशाणुगत विविधता संरक्षणका लागि अस्ट्रेलियामा ‘प्रजनन बैङ्क’ स्थापना
काठमाडौँ । अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयले कोअलाको वंशाणुगत विविधता जोगाउन पहिलो पटक व्यवस्थित ‘स्पर्म र एग बैङ्क’ (शुक्रकीट र डिम्ब बैङ्क) स्थापना गर्ने भएको छ । वासस्थानको विनाश र विभिन्न रोगका कारण सङ्कटमा पर्दै गएको यो प्रजातिको संरक्षणका लागि यो पहल चालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
