SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

नाडा अटो शोको स्टल गोला प्रथाबाट बाँडियो

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आयोजित ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को स्टलका लागि गोला प्रथा सम्पन्न भएको छ ।