SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

‘मेरो यात्रा यहीँ अन्त्य भयो’ : नेयमारले दिए अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा समाप्त भएको सङ्केत गरेका छन् ।