शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधासहित जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ बजारमा
काठमाडौँ / ग्लोबल प्रविधि कम्पनी जेडटिई (ZTE) ले नेपाली बजारमा आफ्नो नयाँ गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
