SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकद्वारा पाँच जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौँ / महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत पाँच जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति