SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

९१ वर्षमा धर्मगुरू दलाई लामा: शान्ति, करुणा र तिब्बती पहिचानको विश्वव्यापी आवाज

निर्वासनको ६ दशकपछि पनि विश्वलाई अहिंसा, सहिष्णुता र मानवताको सन्देश दिइरहेका तिब्बती आध्यात्मिक गुरु तिब्बती बौद्ध धर्मका सर्वोच्च आध्यात्मिक गुरु तथा विश्व शान्तिका अग्रदूत १४औँ दलाई लामाको ९१औँ जन्मदिन आज विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ।