SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०२:५९ AM · 1 मिनेट पढाइ

भन्टा प्रतिकिलाे १०, हरियो फर्सी, सानाे गाेलभेँडा र हाइब्रिड काँक्राे १५ रुपैयाँ पर्ने, कुन तरकारी र फलफूलकाे मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।