असार २२ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. असार २२, २०८३ । इ.सन् 06 Jul, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (तछलागा) रौद्र संवत्सर उत्तरायण ग्रीष्म ऋतु । सोमवार आषाढ कृष्णपक्ष तिथि षष्ठी, ०९:३९ बजेपछि सप्तमी । नक्षत्र पूर्वभाद्रपदा, १३:०० बजेपछि उत्तरभाद्रपदा । योग सौभाग्य, १३:३९ बजेपछि शोभन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
