SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०१:२६ AM · 1 मिनेट पढाइ

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी साउन ३ गतेसम्मका लागि थप गरेको छ ।