नर्वे पहिलो पटक क्वार्टरफाइनलमा, बाहिरियो ब्राजिल
काठमाडौं। नर्वे पहिलोपटक फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वेले अन्तिम ८ मा स्थान बनाएको हो। नर्वेको जितमा दुवै गोल एर्लिङ हालान्डले गरे। उनले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन्। ब्राजिलका लागि अन्तिममा नेयमारले सान्त्वना गोल फर्काए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
