SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०१:०१ AM · 1 मिनेट पढाइ

ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताए।