SHARE
अर्थ-डबली · आइबार​ २१ असार २०८३ ०५:२६ PM · 1 मिनेट पढाइ

चारआली ओभरपास ५० प्रतिशत काम सम्पन्न, विद्युत्का खम्बा अवरोधक बन्दा मुक्तिचोकमा ढिलाइ

बिर्तामोड / एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ ।