मनसुन सक्रिए भएसँगै डेङ्गी सङ्क्रमण थप बढ्ने जोखिम
काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम थप बढ्ने जोखिम बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
