SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०३:२६ PM · 1 मिनेट पढाइ

बङ्गलादेशको निर्यातमा सामान्य गिरावट

काठमाडौं । सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको एक बर्षको समयमा बङ्गलादेशको निर्यात आम्दानीमा ०.५८ प्रतिशतले घटेर करिब ४८ अर्ब अमेरिकी डलरमा सीमित भएको छ ।