SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या, चुनौती र सुधारका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) को ध्यानाकर्षण गराएको छ ।