SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०२:२३ PM · 1 मिनेट पढाइ

५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम सञ्चालन

काठमाडौं । कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।