नेपाल बैंक एनपिएस–एनसिएस तथा नेपालपे कार्डमा आबद्ध
काठमाडौँ / नेपाल बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपसम्बन्धी सम्झौता भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
