SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

ट्रम्पद्वारा अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख

एजेन्सी । अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ भनेका छन् । यस अवसरमा उनले आफ्ना घरेलु विरोधीहरूलाई ‘कम्युनिस्ट’ भनेर विपक्षीमाथिको आफ्नो यसपहिलेको आक्रमणलाई निरन्तरता दिए ।