SHARE
अर्थ-डबली · आइबार​ २१ असार २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ : स्टल बाँडफाँटका लागि गोला प्रथा सम्पन्न

काठमाडौँ / नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६का लागि स्टल बाँडफाँट गर्ने गोला प्रथा सम्पन्न भएको छ।