SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

सांसदहरूको जोड- ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई भेट्नेगरी मौद्रिक नीति आउनुपर्छ

सांसदहरूले आगामी मौद्रिक नीति सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग पुग्नेगरी आउनुपर्नेमा जोड दिएका छन् ।