SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

महाधिवेशन प्रविधिमैत्री बनाउँदै कांग्रेस, उपत्यकामा महिला निर्वाचन अधिकृत प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसले उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिने निर्णय गरेको छ । आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।