SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छ : परिसंघ उपाध्यक्ष घिमिरे

नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले अर्थतन्त्रलाई सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताएका हुन् । उनले हाल न्यून ब्याजदरका बाबजुद पनि निजी क्षेत्रबाट कर्जाको माग बढ्न बताए ।