नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा मिराज ढुंगाना
जेनजी अभियन्ता मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँग सरकारको एकसय दिनको समीक्षा संवादका क्रममा ढुङ्गाना चाँडै त्यसको घोषणा गर्ने खुलाए । उनले बालेन्द्र शाह नेतृत्वको सरकारबारे अहिलेनै टिकाटिप्पणी गर्न नहुने पनि बताए । नयाँ शक्ति निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग निरन्तर संवाद भइरहेको उनले बताए ।
