अस्ट्रेलिया भ्रमणअघि भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अस्ट्रेलिया भ्रमणअघि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको घटनापछि अस्ट्रेलियन फेडरल पुलिसले अनुसन्धान सुरु गरेको छ। घटनापछि प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
