SHARE
अर्थ-डबली · आइबार​ २१ असार २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

मुआब्जा विवाद टुङ्गियो, बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माणले समात्यो गति

जनकपुरधाम / मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगरबर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ ।