SHARE
अर्थ-डबली · आइबार​ २१ असार २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक : हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

काठमाडौं / चितवनको भरतपुर महानगरपालिका -२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।