‘एनबीसाप’ मा आदिवासी अडान : जैविक विविधताको संरक्षण अपरिहार्य
काठमाडौं, भदौ ५ गते । आदिवासी जनजातिका सरोकारवालाले सरकारले निर्माण गरिरहेको सन् २०२५ देखि २०३० सम्मको राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना (एनबीसाप) मा अडान पेस गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
