SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् ।