SHARE
गोरखापत्र · बिहीबार ५ भौ २०८२ ०९:१६ PM · 1 मिनेट पढाइ

सिङ्गै नेपाल हामी बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ, भदौ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको छ ।