इरानी प्रशिक्षक डा. बेहरुले दिए नेपालका फोटो पत्रकारलाई तालिम
काठमाण्डु– फोटो पत्रकार (पिजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा सञ्चालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० बढी फोटो पत्रकारको सहभागी थिए । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा भएको तालिममा अनुभवी प्रशिक्षक तथा विषय विज्ञहरूले प्रशिक्षण दिएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
