SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

नेपालको कूटनीति : आन्तरिक स्थिरता र बाह्य सम्बन्धको अन्तरसम्बन्ध 

भूराजनीतिक सन्तुलन गर्न नसक्दा धेरै देशहरूले अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको इतिहास छ। यसको ज्वलन्त उदाहरण अहिले युक्रेन हो। विशेषगरी साना, भूपरिवेष्ठित र कमजोर देशहरूका लागि सन्तुलित विदेश नीतिको विशिष्ट महत्त्व हुन्छ। सन्तुलित विदेश नीतिले देशको अस्तित्व र समृद्धिजस्ता महत्त्वपूर्ण राष्ट्रिय हितहरूको संवर्द्धन र संरक्षण गर्न मद्दत गर्दछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी