SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

सय दिनमा परराष्ट्र मन्त्रालयका २५ उपलब्धि : सेवा प्रवाह, उद्धार र कूटनीतिमा उल्लेख्य प्रगति

काठमाण्डु–वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको सरकारले यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ । नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जवाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी