चीनका वाणिज्य उपमन्त्री डोङ नेपाल आउँदै
काठमाण्डु – चीनका वाणिज्य उपमन्त्री यान डोङ नेपाल भ्रमणमा आउँदै छन् । अर्थसचिव घनश्याम उपाध्यायको निमन्त्रणामा चिनियाँ उपमन्त्री डोङ नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल-चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठक बस्नेछ । बैठक मंगलबार बस्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
