मेयर सरूवाको अभिव्यक्तिपछि सांसद गेलाल सामाजिक सञ्जालमा आलोचित
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारशमणि गेलालले ‘मेयरलाई नै सरुवा गर्नुपर्छ’ भनेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। संविधानको धारा २१५ तथा स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष र नगरप्रमुख (मेयर) निर्वाचित पदाधिकारी हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
