हर्क साम्पाङको दाबीः सरकार मैले देखाएको बाटोमा हिंड्नैपर्छ
काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आफूले देखाएको बाटोमा हिंड्न बाध्य हुने दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले विद्यार्थीलाई अनिवार्य सैन्य सेवाको अनुभव गराउनुपर्ने आफ्नो दलले घोषणा पत्रमा समावेश गरेको स्मरण गराए । सोहीअनुसार सरकारले विधेयक ल्याउन लागेको उनको भनाइ थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
