SHARE
अर्थ-डबली · आइबार​ २१ असार २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

अनुभव श्रेष्ठको नेतृत्वमा नेपाली युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौँ / नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरको आठौँ वार्षिक साधारण सभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।