SHARE
काठमाण्डुपाटी · बिहीबार ५ भौ २०८२ ०२:३३ PM · 1 मिनेट पढाइ

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान

जनकपुरधाम – मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी