SHARE
काठमाण्डुपाटी · बिहीबार ५ भौ २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

लुम्बिनीका ६ जिल्लामा आईतबार सार्वजनिक बिदा

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा आइतबार लुम्बिनी प्रदेशका थारू बाहुल्य ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । थारु समुदायको बसोवास बढी रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा हुने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी