SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

ध्रुवे हात्तीले सुतिरहेका आमाछोराको लियो ज्यान

काठमाण्डु– हात्तीको आक्रमणमा परी चितवनमा आमाछोराको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी