SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

देशभरका ७ सडक पूर्णरुपमा अवरुद्ध (सूची)

काठमाण्डु– देशभरका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण आधा दर्जन सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान सम्म ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी