धनकुटाका १९ जनाले छोडे कांग्रेस (नामसहित)
काठमाण्डु – धनकुटा कांग्रेसका १९ जनाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । सभापति गगनकुमार थापालाई पत्र लेखेर उनीहरू पार्टी छोडेको घोषणा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
