SHARE
काठमाण्डुपाटी · बिहीबार ५ भौ २०८२ ०३:५७ PM · 1 मिनेट पढाइ

कोरिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – प्रहरीले कोरिया पठाइदिन्छु भनि ठगी गर्ने १ जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१ नक्साल बस्ने ताप्लेजुङको सिरीजंघा गाउँपालिका–१ घर भएकी ३८ वर्षीया साहारा सुब्बा (थेवे) लाई प्रहरीले पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी