SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

अली खामेनीको अन्त्येष्टि: यस्तो छ इरानको तयारी, छोरा मोजतबा अझै बेपत्ता

तेहरान : इरानी सर्वोच्च नेता अली खामेनी र उनका परिवारका सदस्यहरूको अन्त्येष्टिको नमाज प्रत्येक सहरमा त्यहाँका फरक-फरक शिया धर्मगुरु ले पढाउने भएका छन्। इरानी समाचार एजेन्सीहरूका अनुसार, राजधानी तेहरानमा जाफर सुभानी तबरीजी, कोम सहरमा नासिर मकारिम सिराजी र मशहद सहरमा हुसेन नुरी हमदानीले जनाजाको नमाज पढाउने तय भएको छ।