SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

अरनिकोको अर्बौंको सम्पत्ति बिक्री विवाद : अध्यक्षको राजीनामादेखि कानुनी प्रश्नसम्म

काभ्रे : राजधानी पूर्वका जिल्लामा दशकौंसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गरेको पूर्वअरनिको यातायात सेवा समितिको सम्पत्ति बिक्री प्रकरणले नयाँ मोड लिएको छ। कम्पनीको जग्गा बिक्री प्रक्रियामाथि प्रश्न उठिरहेका बेला अध्यक्ष केदार क्षेत्रीले पदबाट राजीनामा दिएका छन् भने कम्पनीभित्र र बाहिर दुवैतर्फ विवाद चर्किएको छ।काभ्रेको बनेपा नगरपालिका–५ मा रहेको करिब २४ आना जग्गा बिक्री गरिएको छ।