SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

सरकारको सय दिनप्रति विद्यार्थीको प्रतिक्रिया- प्रयास राम्रो तर केही निर्णय संविधान विपरित छन्

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । यस अवधिका क्रियाकलाप र सरकारका निर्णयहरुबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यसै सिलसिलामा काठमाडौंका विभिन्न स्थानमा भेटिएका विद्यार्थीहरुले सरकारप्रति ठूलो अपेक्षा रहेको प्रतिक्रिया दिए ।