SHARE
अर्थ-डबली · आइबार​ २१ असार २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

नयाँ राजनीतिक शक्ति निर्माणमा मिराज ढुंगाना, ‘एडभान्स डेमोक्रेसी’का पक्षमा वहस

काठमाडौं / जेनजी अभियन्ता मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ ।