SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०१:५४ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।