बालेन सरकारका सय दिन पूरा, के-के भए उपलब्धि ? (पूर्णपाठ)
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो एक सय दिन पूरा गरेको छ । २०८२ चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठकबाटै शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरी कार्यान्वयनमा ल्याएको वर्तमान सरकारले यस अवधिलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढाएको छ ।
