१० सीडीओसहित ४२ उपसचिवको सरुवा, को कहाँ ?
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारी तथा उपसचिवसहित ४२ जना राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूको पदस्थापन तथा सरुवा गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
