SHARE
पर्दाफास · शनिबार २० असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

ग्रे लिस्टबाट निस्कन सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्दैछौं : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानीको ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।